Posted by: Gautam B. April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ए------! पुण्टे सूड्डा चिप्लो छ खप्पर चिप्लो छ खप्पर, डलर बर्स्यो फोडेर छप्पर नरोउ मायालु चिप्लो छ खप्पर, चिप्लो छ खप्पर डलर बर्स्यो फोडेर छप्पर नरोउ मायालु ए-----! डलर अचेल दुई हातले सोर्छन् रे दुई हातले सोर्छन् रे, सिरक समेत हरियै ओढ्छन् रे नरोउ मायालु दुई हातले सोर्छन् रे, दुई हातले सोर्छन् रे सिरक समेत हरियै ओढ्छन् रे नरोउ मायालु
Read Full Discussion Thread for this article