Posted by: Rahuldai April 26, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! बिहिबारे जदौ। चिया खायौ ठुली? के चोपेर? ग्वांच् को फुर्सद् मिल्यो जस्तो छ बल्ल। चना को लभ स्टोरि त दामी थियो। अब चना केटिहरुको पछि लागेको हो कि प्रतिमाहरु चना को पछि पछि भन्ने कुरा त जाँच बुझ आयोग नै बनाउनु पर्ला। मेरो बिचार् मा त हात्ति र हात्ति छाप चप्पल भने जस्तै हो। शनिबार् के को भोज र बब्बाल् नि ग्वाँचे? हरि? क्रिक्रेट् भन्या होला। त्यो त छंदै छ नि चिलिम् तानेर। क्रिक्रेट् मा गोल्ड् मेडल् जितेको नि २१ बर्ष भै सक्यो। बुढो भैयो बा!!!!!!!!!!!!!! कुम्ले पनि कुम्लो बोकि आए छ, तारेमाम् है। भूण्टे दा पनि आए छ, तारेमाम् है।
Read Full Discussion Thread for this article