Posted by: nepaalisathi April 26, 2007
Login in to Rate this Post:
0
?
धोवीको गधा
एक धोवीले आˆनो छिमेकीलाई आˆनो दुस्ख पोखदै भनेछ- यार मेरो गधाले हरियो घास खाने आदत भएर सुकेको धास त खादैखादैन् । के गर्ने होला रु
छिमेकीले हत्त न पत्त भनेछ- धेरै सजिलो छ । मेरो भैसीले पनि सुकेको धास खादैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो ।
दोस्रो दिन धोबीको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले धोबीलाई सोधेछ- के भयो र धोबीले भनेछ- के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिए । गधाले दुई लात्ती हान्यो र भन्यो - मलाई भैसी सम्भिस् की क्या हो ।