Posted by: khabardar April 25, 2007
शब्दानुबाद्
Login in to Rate this Post:     0       ?        
लौन मलाई यि शब्दहरु सजिलो नेपाली मा अर्थ भन्दिम् न! साथै अङ्रेजि मा ठ्याक्क मिल्ने शब्द पनि जान्न पाये उत्तम्!हैरान् पो भो त! १। लबस्तरो २। नकच्चरो ३। मोफसल् ४। गौंड ५। प्रतिक्रियाबादी--reactionary भन्या त हो तर के अर्थ मा? ६। दक्षिण्पन्थि-किन भन्या? किन उत्तर पन्थि भयेन? ७। बाम् पन्थि--leftist किन भन्या? बाम् पन्थी को उल्टो किन दक्षिण् पन्थी भो? इति,
Read Full Discussion Thread for this article