Posted by: uptowngal April 25, 2007
Login in to Rate this Post:
0
?
लौ चिप्ले ले हसायो मेरो प्रेम् कहाँनी सुन्ने रे खित् खित् खित् खित्। म् जस्तो लाई प्रेम् कल्ले गेर्ने र। बरु हजुरको नै प्रेम् कहाँनी सुनाउनुस् न चिप्लु।