Posted by: Gunte April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
नमोच्ते!!! ए पुन्तु माऽऽमाऽऽ! मोलाइ चोकलेत खान मुन लायोऽऽऽ! थुलुऽऽ आऊ हामी गीत गाम्दै नाचूम् ताराबाजी लै लै मामा आए घोडा माइजू आइन् डोली पापा ल्याइन् सोली बुबु माम कुपुक्क काफल गेडी कुटुक्क ;) म पुन्तु मामाको तालुमा चम्चा र काँटाले डरम बजाम्? :P तिल्लूऽऽऽ कता हराएकी तिमी?
Read Full Discussion Thread for this article