Posted by: Nepal ko chora April 24, 2007
Login in to Rate this Post:
0
?
लु फ्लेमिङ गयो सुरुमै।
आज चाइ लङ्केहरुले केही गर्लान जस्तो छ।
पुण्टे दाइको तालुमा पन्यो ले हान्यो भने त पन्यो मा खोपिल्टो परेर डाडु हुन्छ रे, भो अब?
खित् खित् खित् हरि ले हसायो। :-)