Posted by: Nepal ko chora April 24, 2007
Login in to Rate this Post:
0
?
आज चाइ लङ्केहरुले केही गर्लान जस्तो छ। राम्रो ब्याट्टिङ गरे के रे। अब मुरली, मलिङा अनि भासले किवीहरु लाइ तारा देखाइ दिए त हुन्थ्यो के रे।
किवीहरु बेलै मा प्याकिङ सुरु गर्ने हो कि? :P