Posted by: Rahuldai April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, गाम्लेहरु। पूण्टेदा पनि हल्ला गरी दि हाल्ने। हाम्रो तिरु बुइनी यतै हुँदा हुँदै पोइला गयो भन्ने? धेरै दिन् पछि झुल्कियो तिरु कि अन्तै पल्कियो? चिप्ले नेपाल को हाल् के छ, लाखा मरी छैन बाकी? ठुली धेरै न नाच् , खुट्टो मर्किएला।
Read Full Discussion Thread for this article