Posted by: peaceandlove061 April 24, 2007
Login in to Rate this Post:
0
?
राहुल दाईको यो आफ्नो सत्य कथा निकै मार्मिक लाग्यो। २-३ पटक आशुं पनि आयो। तपाईंले जिवनमा सफल पाउँदै जानुहुनेछ भन्ने कामना दिन चाहान्छु।
पिस्