Posted by: Nepalki_chori April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
के हुँदै छ हो चौतारी मा? ओह् हो मेरो पाट्नर् नी आएछ लौ। के छ हो, कहिले झुल्किने कहिले हराउने :P चौतारीमा रमाइलो चल्दै रैछ। चौतारी बत चेलिबेटी हराउन थालेको गाइं गुइं चल्दै छ त।।।।।।।। यस्तो ताल् ले त भएेन बा। सबैलाई नमस्कार है। हैन यो नेपाली टाईप गर्न किन गाह्रो पर्दै गको भन्या? कसैले मिलाउन पर्‍यो लौ न।
Read Full Discussion Thread for this article