Posted by: chipledhunga April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
के हुनु चित्रे यता त। महिना बैशाखको झरी असारको भैराछ। तेता के हुदै छ नि? जर्ज दाइ र लरा भाउजुको के छ नि? ठुली, कोसेली ल्याको त हो तिमीलाई, बाटैमा सक्यो हेर न। यहाँको आन्तरिक उडानहरुमा केहि खान नदिने, त्यही खाएर भोक् मेट्न परो। बरु अर्को कोसेली पनि छ, ठेगाना देऊ न, हुलाक मार्फत पठाइदिम्ला।
Read Full Discussion Thread for this article