Posted by: Birkhe_Maila April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हन के भन्छन यिनि पुन्टे बुडा? पोइलो गइन रे??? के जान्थि बाबै पोइलो तेसै! बिचरि कतै कखरा पड्नमा अल्मलिएकि होलि! तितौरी नातिनि तिमि जहाँ भए पनि तो बाह्रखरि पड्न सकिएसि एसो चौतारि तिर छुनुमुनु अर्दे आऊ है बा! कत्ति पुस्टकारि तेसै पउलेर जान लागो क्यार्नु अब! चित्रे क्यार्दै छौ? तो तिमि सँअ कुरा अर्ने फुनको लम्बर हराओ गाँठे! एसो कतै टाँसेर आवा गरन, फुर्सत मिलेओ बेला बात मारुम्ला! चिप्ले नि चिप्लँदै आएछन्! कता हराइया थियो? भान्जा र कुम्लेलाई जदौ! तिमि मोराहरुको छ दिन!
Read Full Discussion Thread for this article