Posted by: chipledhunga April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो। के के हुँदैछ यहाँ? ठुल्दाइ, कथा एकदम मार्मिक् लाग्यो। दिवङगत् पिताजीलाई हार्दिक श्रद्धान्जली। चित्रे, कस्तो हुदैछ त आन्ध्रे पारिको बसाइ? आउन नपाइ सेतो घर ताकिदिने? लौ अब छिट्टै नागरिकता लेर चुनाउ लडौं। चना, कथा interesting हुँदैछ, छिटो अघि बढोस्। गौतमजी, कस्तो भो त नेपाल बसाइ? भेट् हुन पाएन यस्पालि। अनि अरु गाम्ले हो, सुनु न हालखबर।
Read Full Discussion Thread for this article