Posted by: CaMoFLaGeD April 24, 2007
Login in to Rate this Post:
0
?
यो मायालाई भनी
भिरको बाटो खनी
धाई धाई माया लाएको
झन्डै भाघले खाएको
नजौ आँधी खोला
बिहानीको बेला
डम्म कुइरो डराउनी
माया उतै हराउनी
पानी मुनि तसला
तसलामा असला
लर्के जोवन नसाँच
जोवन त्यसै खसला
मंगलबारे जदौ! यो बिर्खे माइलाको!! :)