Posted by: Gautam B. April 24, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण शहीदहरुप्रति मेरो भावपूर्ण श्रध्दाञ्जली!! सन्दर्भ बैशाख ११: इतिहास लेख्छु भनेर हिडेकाहरु आफ्नो प्रशस्ती मात्रै लेखाउन थाले इतिहास अझै लेखिनै बाँकी छ, कोठा रोज्ने हानथाप छ अचेल मेरो सपनाको घर खै? देख्छु, अझै जगै खन्न पो बाँकी छ! निराशा र आक्रोशमा यो भन्दा बढी केहि फुरेन। आशा गरौं, आउँदो बैशाख ११ अलि बढी खुशी भईनेछ।
Read Full Discussion Thread for this article