Posted by: Poonte April 24, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
चौतारी गाम त थिंदै थियो राहुनदाईको, अब यता अर्कै गाम बस्ती नि बसाउन भ्याएछ वहाँको मार्मिक कथाले! साझा आफ्नो भा'भे' त राहुलदाईलाई दशौं सुनको तक्मा साझाको तर्फबाट नै दिन्थें। हुन त उता आफ्नै गाममा भनि सकेका कुरा यता पनि दोह्र्याउन पर्ने त थिएन होला, तर पनि कथाले साह्रै धत् पारेकाले यता पनि प्वाक्क बोलि हालुम् जस्तो लागेर मत्र... गोडाऽऽऽऽऽऽऽऽऽऽऽऽ फा्ट्! सऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽतर्क! पुन्टेऽऽऽऽऽऽऽऽऽऽऽऽऽ सलाम! राहुलदाईलाई!
Read Full Discussion Thread for this article