Posted by: Dada_Giri April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
... ... ... केटी आई मेरै छेऊमा बसी तासको पोको, तासको पोको, देखेपऽछि स्वात्त भित्र पसी जवानीमा, जवानीमा तानेको गाँजा गाँजा आज मलाई लाईरच हो नऽमऽजा ... ... ... भउते गुरु, आम्नोस् कसैले जिस्काम्दैनन् हउरलाई। मगंलबारे जदौ यो बिर्खे_माइलाको! :)
Read Full Discussion Thread for this article