Posted by: MR_TRUTH April 24, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
राहुल् ज्यु, कथा ब्यथा पढे, सार्है घत् लाग्यो । आशु चै आएन तर लाग्यो कसैले मेरो जिन्दगि को फिलिम् रिवैन्ड् गरि रहेछ किनभने तपाइ र म ए उटै ड्याङ्को मुला परैछौ, सङ्घर्शशिल् जिन्दगिको सुरुवात् बाल्यकालको सुलभता सङ्घै गर्नु पर्ने बाध्यता। तपाइको काहानि र मेरो काहानि धेरै मिल्दो रहेछ, बाहेक् पढनमा खप्पिश् । बुबालाइ आफ्नो जवानिसम्म देखनुभयो, कम्सेकम् भाग्यमानि मान्नुपर्छ ।लेखुला भबिष्यमा जागर् भये या आट तर प्रेरणा चै पाये जस्को लागि मुरि मुरि आभार् । जाने बेलामा, त्यो सङ्घषर्सशिल जिवन के तपाइलाइ ए उटा गिफ्ट् जस्तो लाग्दैन ? अहिले सोच्दा खेरि? म त धन्य छु कि १५,१६ मै मेरो मानसिक बौदिकता २५।२६ को जस्तो भयेकोमा । आखिर् जिन्दगि देख्नलाइ सङ्घर्श बिना को जिवन् पनि के जिवन् ? फरक यति हो कि हाम्रो लागि कुनै रोजाइ थियन जस्तो सिद्धार्थ को लागि।
Read Full Discussion Thread for this article