Posted by: Bhunte April 24, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
राहुल् भाईको लागी समर्पीत् यो धागो पढ्दा नीकाइ चाख् लाग्यो। भाई को लेख् केही दीन् अघी देखेको थिए तर पढ्न पाएको थेन। हुनत् रहुल् भाईको बारे मा केही बर्ष अघी सुनेको र ऊहा को श्रीजन्सिल् कबिता पढ्ने मौका पएको थिए। तर् सुन्को तक्मै बाइच्नु परेको अवस्था था पएको थियन्। रहुल् भाईको १० वटा स न्को तक्मा ko लछे अब बिद्याबारीधी पुरा भए पchhi िछित्तै पुरा हुनेछ।
Read Full Discussion Thread for this article