Posted by: world_map April 23, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
राहुलदाइको कथा बल्ल पढिसिध्याएँ, तपाइको संघर्षको गाथा मार्मिक र भावपूर्ण तवरले छचल्किएको छ कथाभरि। तपाईको साहस, त्याग, परिश्रम र लगनशीलताबाट भविष्यका पुस्ताले सिक्न सक्नेछन्। तपाइको पदक संख्या दश होइन सयौं पुगोस् भन्ने कामना गर्दछु।
Read Full Discussion Thread for this article