Posted by: world_map April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
यामे र हरी, अलि अलि घुमिया छ, खासै धेरै त होइन। राहुलदाइको कथा बल्ल पढिसिध्याएँ, तपाइको संघर्षको गाथा मार्मिक र भावपूर्ण तवरले छचल्किएको छ कथाभरि। तपाईको साहस, त्याग, परिश्रम र लगनशीलताबाट भविष्यका पुस्ताले सिक्न सक्नेछन्। तपाइको पदक संख्या दश होइन सयौं पुगोस् भन्ने कामना गर्दछु। चनाको कथा पनि धेरै भाग पढिसकें, राम्रो लाग्यो, अन्तिम केही भाग पढेपछि कमेन्ट गर्ने नै छु।
Read Full Discussion Thread for this article