Posted by: Rahuldai April 23, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
ImI जी, पढि दिनु भयो लामो कथा, बुझि दिनु भयो, धन्यबाद्। तीतो सत्य लेख्न नि गाह्रो हुंदो रहेछ। चौतारिका मित्र हरुले हौसला दिए, अनि तपाई हरु जस्तो पाठक भेटिए र लेखें, जिन्दगि को कथा। नानु जी, धन्यबाद् प्रसंशाका शब्द हरुको लागि र धैर्य गरि पढि दिनु भएको मा। हु न त ती बिशेषण हरु मेरा निम्ति अझै न सुहाउलान्, जिन्दगिमा अझै दुखको यात्रा जारि छ। Brain Malfunction जी। सुखको जीवन पाउने भाग्यमानीहरु कमै होलान्, मैले भोगेको सत्य धेरैले भोगेका होलान्, धेरैले जिन्दगिलाई जिते पनि होलान्। मैले पनि यो कथा तपाईहरु समक्ष बाड्न पाउदा मन हलुको भएको छ। धन्यबाद्। simonsaurav जी। त्यो कथा साझा को blog मा छ। "पिताजी को सुनको तक्मा" शिर्षकमा। लिन्क पनि दिएको छु। part 1- http://sajha.com/guild/read.cfm?guildid=440 part 2- http://sajha.com/guild/read.cfm?guildid=441
Read Full Discussion Thread for this article