Posted by: hetterika!! April 23, 2007
Login in to Rate this Post:
0
?
मेरो हालखबर ठीक ठाक छ चित्रे, बबाल घुमीरा'को जस्तो छ, मोज गर ब्रो।
यामे लाई नमस्ते फर्काएँ है।
जम्मै सुस्ताए जस्तो छ, कता लाए गाम्लेहरु??