Posted by: Rahuldai April 23, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
Xanthipee जी। धन्यबाद तपाई को भावनाको लागि अनि कामनाको लागि। यस्तो कथा धेरैले भोगेको ब्यथा हुन सक्छ। कसैले शब्दहरुमा पोख्छन् त कोहि चुपचाप आँशु पिउंछन्। यो दुनियामा पाइला टेके पछि जसै भए नि जिन्दगी जिउनै पर्‍यो। दैब को लीला भनुं कि हत्केला को रेखा को खेल अचम्म हुंदो रहेछ। त्यस पछि पनि जिन्दगि मा सुख कहाँ पाएं र? त्यो कथा कुनै दिन लेखुला।
Read Full Discussion Thread for this article