Posted by: Durgesori April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
सारै मार्मिक रहेछ राहुल दाइको राम कहानि । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन् । ए चना तिम्री प्रतिमा त कस्ति निर्दइ रैछे चना भने दिनरात उसैलाइ सम्झने, उ भने वास्तै नगर्ने कस्ति निस्ठुरि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! चना - माया नमार है माया नमार जादै छौ माया मलाई एक्लो पारेर प्रतिमा - पिर नगर है पिर नगर केहि दिन् हुदैछु टाढा पिर नगर फर्कि आउने छु, चाँडैनै घर जदौ ! सबै गाम्लेहरुलाई
Read Full Discussion Thread for this article