Posted by: world_map April 23, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पून्टे दाइ, हिजो त्यो सेतो घर अगाडि तपाइले भने जस्तै खेतबारी बनाएर बस्ने विचार थियो, तर भोक लाग्यो अनि बाहिर निस्केर केही खाएँ, फेरी पछि जाँदा त गेटै बन्द भैसक्या रैछ।:( :P अब अर्को पाली जाँदा त त्यहीं पाल टाँगेर बस्नुपर्ला। :P भौते काजीको बिहे भो? मेरो पनि शुभकामना भन्दिनुस् है! चौतारीमा आउन चैं के को लाज लाग्या होला फेरी? :D
Read Full Discussion Thread for this article