Posted by: Nepal ko chora April 22, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जम्मै गाम्ले हरु लाइ जदौ यो नेप्चे को। लौ, चौतारी त कान्ला मुनी पुगि सकेछ। माथी तिर तानि दिनु परो। जम्मै गाम्ले हरुको सप्तान्त राम्रो सङ बितिरहेको होला। सारै मार्मिक रहेछ राहुल दाइको राम-कहानी । मेरो तर्फबाट बार्षिकीको श्रद्धा सुमन।
Read Full Discussion Thread for this article