Posted by: Rahuldai April 20, 2007
Login in to Rate this Post:
0
?
वा वा , ठुली वीरखे लाई दामी जवाफ गयो नि। तर मैले न बुझेको, बिर्खेले पूण्टे दा को तालु को बयान् गरेको रे बद्ख्वाँइ गरेको?
फेरी ठुली ले सोध्ने होला, बद्ख्वाँइ भनेको के हो भनेर। त्यो भनेको गाली गरेको भनेको नि फेरी।