Posted by: Durgesori April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जिम्लाल बाको कबिता त घच्चि लागो हो कयौँ वसन्तका हरियालि भोगे होलान् कयौँ शिशीरका चिसो हावा छेके होलान् रमाईला र तिता कयौँ कथा बुने होलान् कहिलेकाहिँ चित्त नबुझ्दा; अहिले जस्तो अलिकता निधार खुम्चे होलान् :) अब पून्टेदाइको जवाफ कहिले आउने होला?
Read Full Discussion Thread for this article