Posted by: world_map April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ठूली, ल गीत गाम् सँगै।:) तिमी यसै लजायौ, म उसै धकाएँ नबोल्यौ तिमीले, न मैले बोलाएँ कति स्वप्न आएँ परेलीमा बस्न नसोध्यौ तिमीले, न मैले सुनाएँ। ;) :P
Read Full Discussion Thread for this article