Posted by: world_map April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हा हा! जिम्माल बाले खतरा कविता लेख्नुभएछ पून्टेदाइको तालुको बारेमा! गज्जब छ ल! :D अब पून्टेदाइको जवाफ कहिले आउने होला? >>> धोबिनिको बाँसको भाटाको दाग अझै ताजै छ जुरेलिको चप्पलको खत अझै बाँकि छ <<<< :D :D :D कम्मन् पून्ट्स् दाइ, दरिलो जवाफ दिनु परो जिम्माल बूढालाइ! ;)
Read Full Discussion Thread for this article