Posted by: Juggy April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
दिनभरि यतै बन्धनमा हुन्छु, साँझ परेपछि गन्थनमा हुन्छु र आफ्नै सुरमा तल्लीन छु सबै हाँस्दा नि मलिन छु म आफ्नै सुरमा तल्लीन छु। शुक्रबारे जदौ यो बिर्खे माइलाको।
Read Full Discussion Thread for this article