Posted by: Birkhe_Maila April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
म गाउँ न ठाउँको कालो ढुङ्गो परेछु म डाँडा उक्लन पर्ने बेशि पो झरेछु धेरै पछि चौतारि आएर के-केन गरेछु यो मोरो टुरिस्ट गालउको फेला पो परेछु शुक्रबारे जदौ! यो माईलोको!! नमस्कार भान्जो र ठुल्नानिलाई!!
Read Full Discussion Thread for this article