Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
ओहो राम् चन्द्रे त म: म: बिषेशज्ञ नै रहेछ। अनि कहिं हामी सङ्ग सङै त म: म: खाएनौ? २ रुपैया को १० ओटा म: म: थाहा हुने भाग्यमानी त थोरै हुन्छ हो, रामे। मासंगल्लीको ओरिजनल् शान्दार् म:म:, रन्जना गल्ली को त्यो म:म:, आर् सी रेस्टुरा को आफ्नै किसिम् को म:म:। ( रन्जनाको ठिक् अगाडि को)। अनि इन्द्रचोक को मखन जाने नर्नर् को टपरि म:म:, म:म: मा तातो घिउ हालेर दिने, वा क्या स्वाद् थियो।
Read Full Discussion Thread for this article