Posted by: Nepalki_chori April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हैन त्यो जति पकाए नि नफुट्ने, तर मुखाँ हाल्ने बित्तिकै पग्लिने खालको आलु भन्या चै कस्तो रैछ? जिन्दगिमा त्यस्तो देख्नु त के सुन्या मात्र भएनी मरिजाम। अनि त्यो आलु-तामा सहि तरिकाले कसरी पकाम्ने हो एस्सो सिकाउन परो हाम्लाई नी। हेर रामे, एक पल्ट गल्ति भो भन्दैमा किन लजाउन पर्ने र? अब कोइ अघि नसरेसी त तपाइंले खन्नै परो नि। ल बनाम गज्जब् को चौतारी। के गर्नु अफुलाई अौने भा उहिल्येइ बनाइसक्थें.
Read Full Discussion Thread for this article