Posted by: hetterika!! April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हैन रनरेटले मोरा हरुले बबाल पारीसक्या छन, तेई भएर भोलीको गेम पनि "ट्याईँ ट्याईँ फिस" (ठुल्दाइले भने जस्तै) होला जस्तो लाग्छ मलाई त। ठूली के भो तेस्तो, खड्कुलो दिने भा बिहे गर्दिन रे :O, तक्मा लाएर बिहे गर्ने रे?? नसकिने भो। के गरि रा को हो?
Read Full Discussion Thread for this article