Posted by: Nepalki_chori April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ कोई हल्ला खल्ला गर्न व्यस्त, कोई गफैमा मस्त। हैन कसैलाई मतलब् नै छैन भन्या? खै नयां चौतरी बनाउन कोइ अघि सर्या होइन बा। वां एन्त्रि नदिने बेला भैसक्यो। हैन को को हुन् हं भाको एुटा थुल्बैनिलाई जिस्काउने? काम पाएन तिमिहरुले? भोक त मलाइ नि लाग्यो नराम्रो सगं। ओ हो रामेले कस्तो बेला आलु-तामा को नाम् लेको भन्या, बसिसक्नु भएन आफुलाइ। लौ त रामाइलो गर्दै गरुं।
Read Full Discussion Thread for this article