Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
बिहान् सम्मन् माफि मागिङ् डे थियो ( हाफ् डे होला), अहिले फेरि क्रमश: डे हुन थाल्यो। कुम्लेलाई बाङो भनेर भनेको छुइन है। बाङ्गे भन्ने त पूण्टे दा हो, बुइनी ठुलीलाई पो न जिस्का धेरै भनेको, सेण्टी भएको बेला। मैले सुनको तक्मा दिन्छु भनेर बुइनी म तिर् लागेको होइन के। बढि जिस्काएको ले कुम्ले बाट् अलि टाढा भएको मानिछु। अब न जिस्काउ, माछा मारेर्, मकै छोरेर् खुवाउ फेरि ठिक् हुन्छ।
Read Full Discussion Thread for this article