Posted by: CaMoFLaGeD April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
कुरै कुरामा रामचन्द्रेजी त देख्दै नदेखिरा भन्या। रामचन्द्रेजी स्यालुट छ है तपाइँलाई पनि। बिदेशको बसाइ त्यस्तै हो, जोत्दा जोत्दा --- किन जोतेको -- के को लागी जोतेको-- सबै बिर्सिइन्छ। राम्रो भविष्य खोज्दा खोज्दै बर्तमान भुलिन्छ। पिर नगर्नुस्!! सबैको त्यस्तै हो। हरितालिके!! वाह वाह!! दोस्त भनेको यस्तो!! सोझो मान्छे बाङियो भने बबाल हुन्छ नि हैन त? हा हा हा--- दामी दियो के!! hi Durgesori :-) .... अनि त्यहाँबाट हामी जादै थियौँ त्यसपछि एक्कासी ----क्रमश: :P :-)
Read Full Discussion Thread for this article