Posted by: Durgesori April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
राहुल दा यो कथा दि एन्ड भएपछि अर्को कथा क्रमस गर्नु हुन्छ भन्ने आस गरछु है मैलेत हाम्री ठुलिलाइ धेरै नजिस्काउ न हो कुम्ले ठुलि तिम्रो बिहेमा हाम्लाइ पनि निम्तो गर्न नबिर्से है हामी पनि तिमिलाई तक्मा दिन नसकेनि राम्रो पिरिजेन्तो दिउला
Read Full Discussion Thread for this article