Posted by: CaMoFLaGeD April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
बिगार्ने, भत्काउने, चोर्ने, लुटुपुटु पार्ने सबै कुम्ले हैन? ए प्रचण्डे यो सोझो कुम्लेलाई किन यति सार्‍हो खेदो गर्या हँ? अहिले मिसले तिम्रा कान निमोठेर उठ बस गराउनुहुन्छ अनि थाहा पाउछौ, हैन त मिस? हाम्री सोझी मास्टर्नी दिदीलाई के के कुरा लगाएर हेर!! अहिले मिसले सबैकुरो खुलस्त थाहा पाउनुहुन्छ अनि थाहा पाउछौ। बिहिबारे जदौ! छ है दुर्गेसोरी तिमीलाई पनि!! ha ha ha poonTe daaii..LOL
Read Full Discussion Thread for this article