Posted by: Poonte April 19, 2007
Login in to Rate this Post:
0
?
भो त अब? ३ धार्नि माछा मार्दा १० तोला सुन फुन, गर गहना फेला परेर बौलाएछ भौते त! नाकाँ मत्र? मुख भरि छेंडर के के अरेछन्। नयाँ दुलई नि तर्सिने भई। राम राम राम! परभू!!! किरिपा गर!
वल्ला, पल्ला सब गामऽट थुपारेर १०८ झाँक्रीले फुकाम्न परो हाँरो भउतेलाई!