Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
पुन्: तारेमाम्। ठुली, तक्मा नै चाहिने र भन्या? हुन्छ, म एक् दिम्ला, तिमी २ देउ त है। मिस् ले भने जस्तै मैले नि बुझेको छैन, कस्ले को सङ् माफि मागेको। मैले नि मागि हालें, सोझो परियो, यो बुढो। गल्ती भएको छ भने माफि मागेर के बित्छ र, माग्नै पर्छ। नेता भए पो लाज् पचाउने, कसो? पूण्टे दा ले माफि मागे पछि मैले नि माग्नै परो, तर हेर त्यो कुम्ले अझै न मागिकन् बसेको। नेता हुने गुण चाहिं रैछ जस्तो लाग्यो।
Read Full Discussion Thread for this article