Posted by: CaMoFLaGeD April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
पून्टे दाईको त हसियाँले ट्याटु बनाएको रहेछ लौ!! दाई आफै त्यस्तो जंकी भएपछि, हाम्लाई सोझो देख्छन् त? ए ठुली के हो तिमी? मलाई त सोद्धा नि सोधेकी? ल ल ठिकै छ। "आज भ्वाइस मेल चेक गर्यौ कि गरेनौ?" भनेर मैले सोधिन भनेर हो? ल ल फेरि सोध्छु नि, ठुली तिमीले आज भ्वाइस मेल चेक गर्यौ? :-) लु आज क्रिकेटमा बंगालीहरुलाई जिताम!! "बाबु मोसाए! भालो छे एकदम भालो छे" हरितालिके, चिन्डे, यामे, राहुल दाई सबैलाई आरामै होला क्यारे!! रमाइलो गर्दै गरुम है!! सि या!! :-)
Read Full Discussion Thread for this article