Posted by: Yahoooooo April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आज बाह्र हाते पटुकिको कुरा गर मायालु बाँधी कम्मर भाँच्न मन लाग्यो तिम्रो रोधि घर मारुनिको कुरा गर मायालु ............. मलाई छमछम नाच्न मन लाग्यो हे परदेशि तिमि सङ्ग साइनो गाँस्न मन लाग्यो । जदौ यो बिर्खे माइलाको !!!!! उपस्थित सबैलाई न मस्कार !!!!!!!!!
Read Full Discussion Thread for this article