Posted by: hetterika!! April 19, 2007
Login in to Rate this Post:
0
?
कहिले तिम्रो पछ्यौरी मा अल्झें
कहिले तिम्रो चौबन्दी मा अल्झें
लोभ्याउने पासो थाप्यौ माया को
आखीर तिम्रो जिन्दगी मा अल्झें
बिहीबारे जदौ यो बिर्खे माइलाको!!