Posted by: Rahuldai April 19, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् है सबै जना लाई! बिहान् बिहान् देखि हसायो कुम्ले ले। सोझो कुम्ले रे। बिबाद् नै त्यसमा छ। हा हा हा। गोताएं गुरु ले के मसला हाल्नु भएको यो बुढोले बुझे मरी जाम्। पूण्टे दा सेन्टी भएको देखेर यो बुढोले नि केही गल्ती को लेखें कि भनेर लागो। खै के भाको के भको।
तारेमाम्, ठुली, चिया खायो?
प्रचण्डे , भट्टे सबैमा तारेमाम्।