Posted by: Rahuldai April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
प्रत्यक्ष अप्रत्यक्ष रुप मा त्यो रमाइलो मा म बाट् कहिं गल्ती भएको भए क्षमा दिनु होला, आइन्दा सचेत भै चौतारिको मान मर्यादालाई ध्यान् दिने छु। अस्तु! तारेमाम्।
Read Full Discussion Thread for this article