Posted by: Gautam B. April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
जदौ!! राहू बूडा र चतुरेलाई कोटि-कोटि प्रणाम! *************************************************** चौतारीमा रमाईलो भैराख्या' छ। अलि-अलि राजनीति घुसेपनि खासै फरक परेको थिएन तर हामी कहिले-काहीं बोल्दा-बोल्दै, जिस्किँदा-जिस्किँदै अलि बढीनै हुने त होईन? माथि एक ठाउँमा मलाई त्यस्तै लाग्यो। बिभाजित मानसकिताको वर्तमान नेपालको छाया यो चौतारीमा नपरोस्। कमसेकम यहाँ त सग्लो नेपाल देख्न पाईयोस् भन्ने निवेदन छ।
Read Full Discussion Thread for this article